धकाइ
Romanized: dhakaai, dhakai
धक्ने अवस्था वा क्रिया-प्रक्रिया। [धकाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ धक् (+आइ)]
१.
धक्ने अवस्था वा क्रिया-प्रक्रिया। [धकाउ+आइ]
२.
धकाउने अवस्था वा क्रिया-प्रक्रिया।
३.
धक मान्नाको भाव वा अवस्था।