धकेलाउनु
Romanized: dhakelaaunu, dhakelaunu
धकेल्न लाउनु, धकेल्ने पार्नु। धकेलाधकेल-परस्परमा धकेल्ने काम; परस्परको धकेलाइ; घटेचाघचेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
धकेल्न लाउनु, धकेल्ने पार्नु। धकेलाधकेल-परस्परमा धकेल्ने काम; परस्परको धकेलाइ; घटेचाघचेट।