धतड्ङिनु
Romanized: dhatadnginu, dhatadninu
धुतिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [धतङ+इ+नु]
१.
धुतिनु।
२.
लछारपछार हुनु; दप्किनु।