धनकुटा

Romanized: dhanakutaa, dhanakut, dhanakuta

नेपालको पूर्वाञ्चल विकासक्षेत्रमा पर्ने कोसी अञ्चलअन्तर्गतको एक पहाडी जिल्ला; त्यसै जिल्लाको सदर मुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धनकूट+आ]

1
नेपालको पूर्वाञ्चल विकासक्षेत्रमा पर्ने कोसी अञ्चलअन्तर्गतको एक पहाडी जिल्ला; त्यसै जिल्लाको सदर मुकाम।

सम्बन्धित शब्दहरू