धनविद्युताणु
Romanized: dhanavidyutaanu, dhanawidyutaanu, dhanawidyutanu, dhanabidyutaanu
विद्युतीय परमाणुहरूमा धनयोग भएको परमाणु; धनात्मक कण वा अणु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विद्युतीय परमाणुहरूमा धनयोग भएको परमाणु; धनात्मक कण वा अणु।