धनुर्विद्या
Romanized: dhanurvidyaa, dhanurwidyaa, dhanurvidy, dhanurwidya
धनु चलाउने कला सिकाउने विद्या; धनुसम्बन्धी ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धनु चलाउने कला सिकाउने विद्या; धनुसम्बन्धी ज्ञान।