धनौडा
Romanized: dhanaudaa, dhanaud, dhanauda
भेडागोठालाहरू बस्न भुजपत्रले छाएर लेकमा बनाइएको छाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भेडागोठालाहरू बस्न भुजपत्रले छाएर लेकमा बनाइएको छाप्रो।