धन्या

Romanized: dhanyaa, dhany, dhanya

धाईआमा; धाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धाईआमा; धाई।
२.
अमला।
३.
धनियाँ।
४.
(विशेषण) प्रशंसा गर्न लायककी (स्त्री)।

सम्बन्धित शब्दहरू