धप्क्याइनु
Romanized: dhapkyaainu, dhapkyainu
धपक्क पारिनु; दन दन पारेर बालिनु; चम्क्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [धप्कि+याइ+नु]
1
धपक्क पारिनु; दन दन पारेर बालिनु; चम्क्याइनु।