धमनी

Romanized: dhamanee, dhamanii, dhamani

हृदयबाट विभिन्न अङ्गमा रगत जाने नाडी; शिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हृदयबाट विभिन्न अङ्गमा रगत जाने नाडी; शिरा।
२.
गर्दन; गलो; घाँटी; घोक्रो।

सम्बन्धित शब्दहरू