धम्मरधुस
Romanized: dhammaradhus, dhammaradhusha, dhammaradhush, dhammaradhusa
मोटोघाटो, कालो र अग्लो; भुसतिघ्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मोटोघाटो, कालो र अग्लो; भुसतिघ्र।
२.
ध्वाँसे रङ भएको।
३.
(क्रियाविशेषण)
सक्तो कोसिस गरेर; भरिसक्के; भरमग्दुर।