धर्को

Romanized: dharko

ना. [प्रा. धर] कागज, कपडा, भित्तो आदिमा कोरिएको लामो धर्मो; रेखो, डोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. धर] कागज, कपडा, भित्तो आदिमा कोरिएको लामो धर्मो; रेखो, डोरो।

सम्बन्धित शब्दहरू