धर्मप्रचारक
Romanized: dharmaprachaaraka, dharmaprachaarak, dharmapracharaka, dharmapracharak
घुमफिर एवं प्रवचन आदिद्वारा धर्मका मर्महरू खुलाउँदै हिँड्ने मान्छे; धर्मको प्रचार गर्ने व्यक्ति; आफूले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घुमफिर एवं प्रवचन आदिद्वारा धर्मका मर्महरू खुलाउँदै हिँड्ने मान्छे; धर्मको प्रचार गर्ने व्यक्ति; आफूले अँगालेको धर्म अरूलाई ग्रहण गराउन प्रचार गर्ने व्यक्ति।