धर्महन्ता

Romanized: dharmahantaa, dharmahant, dharmahanta

धर्मकार्यको बाधक; धर्मकर्ममा बाधा विघ्न पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धर्मकार्यको बाधक; धर्मकर्ममा बाधा विघ्न पार्ने।

सम्बन्धित शब्दहरू