धर्कनु
Romanized: dharkanu
अ.क्रि. [अ.मू. धर्+क+नु] कपडा आदि च्यात्तिँदा आवाज आउनु; कपडा आदि च्यात्तिनु; धरो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [अ.मू. धर्+क+नु] कपडा आदि च्यात्तिँदा आवाज आउनु; कपडा आदि च्यात्तिनु; धरो हुनु।