धर्मोन्मादी

Romanized: dharmonmaadi, dharmonmaadee, dharmonmadee, dharmonmadii

धर्मान्ध व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धर्मान्ध व्यक्ति।
२.
धर्मका नाममा विध्वंस गर्दै हिँड्ने; धर्मको उन्माद चढेको।

सम्बन्धित शब्दहरू