धर्मोन्मत्त

Romanized: dharmonmatt, dharmonmatta

धर्मले उन्मत्त भएको; धर्मान्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
धर्मले उन्मत्त भएको; धर्मान्ध।

सम्बन्धित शब्दहरू