मदोन्मत्त
Romanized: madonmatt, madonmatta
मदिराको सेवनले मातिएको; नशाले चुर भएको; मदान्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मदिराको सेवनले मातिएको; नशाले चुर भएको; मदान्ध।
२.
धन, यौवन, अधिकार, मान आदिले भुईंमा खुट्टा नभएको; मदमत्त।