धागातलुवा

Romanized: dhaagaataluvaa, dhaagaataluva, dhaagataluvaa, dhagaataluvaa

विशेष किसिमले बुनेर धागाकै तलुवा राखिएको (नेपाली जुत्ता)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
विशेष किसिमले बुनेर धागाकै तलुवा राखिएको (नेपाली जुत्ता)।

सम्बन्धित शब्दहरू