थेलुवा

Romanized: theluvaa, theluwaa, theluv, theluwa

आगो फुक्न वा रोटी बेल्न बनाइएको बाँसको ढ्वाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आगो फुक्न वा रोटी बेल्न बनाइएको बाँसको ढ्वाङ।

सम्बन्धित शब्दहरू