नलुवा
Romanized: naluvaa, naluwaa, naluv, naluwa
धान, कोदो आदि अन्नको हरियो बोट; नल; नरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नल+उवा]
1
धान, कोदो आदि अन्नको हरियो बोट; नल; नरुवा।