धानबाली

Romanized: dhaanabaali, dhaanabali, dhanabaali, dhaanabaalee

धानको पटके उब्जनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धान+बाली]

१.
धानको पटके उब्जनी।
२.
धानखेती।
३.
पुन्की पाउने दमाईँ, कामी।
४.
वर्षभर गरेको कामको ज्याला वा तलबबापत दिनुपर्ने अन्नको भाग।

सम्बन्धित शब्दहरू