धान्यवर्ग
Romanized: dhaanyavarga, dhaanyavarg, dhaanyawarga, dhanyavarg
पाँच किसिमको धान; धान्यपञ्चक; अनाजको समूह; अन्नपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पाँच किसिमको धान; धान्यपञ्चक; अनाजको समूह; अन्नपात।