धामन

Romanized: dhaamana, dhaaman, dhaman, dhamana

हरियो-पहेँलो झल्का भएको सेतो रङको ज्यादै लामो र ज्यादै छिटो दगुर्ने, पुच्छरमा विष हुने, कसैलाई नडस्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धामिणी]

1
हरियो-पहेँलो झल्का भएको सेतो रङको ज्यादै लामो र ज्यादै छिटो दगुर्ने, पुच्छरमा विष हुने, कसैलाई नडस्ने एक जातको सर्प; धामिन (यसको पुच्छर जसको जुन अङ्गमा पर्छ त्यो मासु गलेर झर्छ। यसले गाई-भैंसी आदि र स्वास्नीमान्छेलाई बेहेर उनीहरूको थुन वा स्तनबाट दुध चुस्छ र उनीहरू मर्छन् भन्ने जनधारणा मधेसतिर रहेको छ।)।

सम्बन्धित शब्दहरू