धामी बस्नु

Romanized: dhaami basnu, dhaamee basnu, dhaami bashnu, dhamee basnu

ढोल ढ्याङ्ग्रो बजाएर देउताको थानका अगाडि बिरामीको उपचारका निम्ति काम्दै बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
ढोल ढ्याङ्ग्रो बजाएर देउताको थानका अगाडि बिरामीको उपचारका निम्ति काम्दै बस्नु।
२.
बिरामीलाई धामीले काम्दै ढ्याङ्ग्रो ठोकेर झारफुक गरेझैँ कसैलाई हप्की दप्की गरेर तह लगाउनु।

सम्बन्धित शब्दहरू