ओथारो बस्नु

Romanized: othaaro basnu, othaaro bashnu, otharo bashnu, otharo basnu

फुल कोरल्न पोथी ओथारोमा बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
फुल कोरल्न पोथी ओथारोमा बस्नु।
२.
माउने बच्चालाई छोपेर बस्नु।

सम्बन्धित शब्दहरू