ओथाउनु

Romanized: othaaunu, othaunu

पानी मरेको भातलाई एकछिन तातो आँचमा राख्नु; भातका सिताको चुरो मर्नु; भर्सिनु; केही सेलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ओथाउ+नु]

१.
पानी मरेको भातलाई एकछिन तातो आँचमा राख्नु; भातका सिताको चुरो मर्नु; भर्सिनु; केही सेलाउनु।
२.
चिस्याउनु; तातोलाई चिसो पार्नु।

सम्बन्धित शब्दहरू