धिषणा

Romanized: dhishanaa, dhishana, dhisanaa, dhishan

बुद्धि; अक्कल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बुद्धि; अक्कल।
२.
वाक्शक्ति; वाणी।
३.
प्रशंसा; स्तुति।

सम्बन्धित शब्दहरू