घोषणा

Romanized: ghoshanaa, ghoshana, ghosanaa, ghoshan

कुनै कुरो ठुलो स्वरले सुनाउने काम; केही कुराका बारेमा निश्चयसाथको भनाइ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरो ठुलो स्वरले सुनाउने काम; केही कुराका बारेमा निश्चयसाथको भनाइ ।
२.
राजाबाट देशवासीका नाममा भएको आज्ञा; राजाको हुकुम।

सम्बन्धित शब्दहरू