धीवर

Romanized: dhivar, dhiwara, dhiwar, dheevara

घाटमा नाउ तार्ने व्यक्ति; माझी; मलाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घाटमा नाउ तार्ने व्यक्ति; माझी; मलाहा।
२.
पुराणअनुसार एक प्राचीन देश वा त्यस देशका निवासी।

सम्बन्धित शब्दहरू