चीवर
Romanized: chivara, chivar, chiwara, chiwar
वस्त्र; कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वस्त्र; कपडा।
२.
बौद्ध सन्न्यासीहरूले माथिल्लो अङ्गमा लगाउने एक प्रकारको कपडा।