चीवरी
Romanized: chivari, chiwari, cheevari, chivaree
चीवर लगाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चीवर लगाउने व्यक्ति।
२.
बौद्ध भिक्षु, बौद्ध सन्न्यासी।
३.
भिक्षुक।