धुँदी

Romanized: dhundi, dhumdee, dhundee, dhundii

जाडोमा बेसी, फाँटतिर लाग्ने सेतो फाँको; बाक्लो कुहिरो; हुस्सु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जाडोमा बेसी, फाँटतिर लाग्ने सेतो फाँको; बाक्लो कुहिरो; हुस्सु।

सम्बन्धित शब्दहरू