धुइरनु

Romanized: dhuiranu

मानिस वा अन्य प्राणी चारैतिरबाट एकै ठाउँमा जम्मा हुनु, धुइरो लाग्नु, भिड लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [धुइरो+अ+नु]

१.
मानिस वा अन्य प्राणी चारैतिरबाट एकै ठाउँमा जम्मा हुनु, धुइरो लाग्नु, भिड लाग्नु।
२.
एउटैमाथि धेरै जना जाइलाग्नु।

सम्बन्धित शब्दहरू