धुएँसो

Romanized: dhuenso, dhuemsho, dhuensho, dhuemso

भान्छाको धुवाँ जाने निकास वा चिम्नी; चिम्नीप्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धुवा+एँसो]

1
भान्छाको धुवाँ जाने निकास वा चिम्नी; चिम्नीप्वाल।

सम्बन्धित शब्दहरू