धुतार
Romanized: dhutaara, dhutaar, dhutar, dhutara
अर्काको धनमाल जबरजस्तीसँग धुत्ने स्वभावको; धुताहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्काको धनमाल जबरजस्तीसँग धुत्ने स्वभावको; धुताहा।