धुत्कार
Romanized: dhutkaara, dhutkaar, dhutkar, dhutkara
कसैलाई तिरस्कार गर्ने काम; निन्दा गर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धुत+कार]
1
कसैलाई तिरस्कार गर्ने काम; निन्दा गर्ने प्रक्रिया।