धुनाइ
Romanized: dhunaai, dhunai
धुन्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ धुन् (+आइ)]
१.
धुन्ने क्रिया वा प्रक्रिया।
२.
धुन्ने पटक।
३.
धुनेको ज्याला।