धुमाटे

Romanized: dhumaate, dhumate

रातो टाउको, लामो गर्धन, मटमैलो जिउ हुने एक थरी माटीकोरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धुम्याट]

1
रातो टाउको, लामो गर्धन, मटमैलो जिउ हुने एक थरी माटीकोरे।

सम्बन्धित शब्दहरू