धुलिनु
Romanized: dhulinu
धुलो हुनु, चूर्ण हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [धुलो+इ+नु]
१.
धुलो हुनु, चूर्ण हुनु।
२.
रद्दी हुनु; बेकम्मा हुनु।
३.
नष्ट हुनु; बिग्रनु।