धुले ब्याड
Romanized: dhule byaada, dhule byaad, dhule byad, dhule byada
धुल्याइएको बुरबुराउँदो माटोमा धानको बिउ राखिने खेत वा जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धुल्याइएको बुरबुराउँदो माटोमा धानको बिउ राखिने खेत वा जग्गा।