धुलो
Romanized: dhulo
माटो आदि मसिनिएर भएको बुरबुरे वस्तु; चूर्ण; धूलि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धूलि]
१.
माटो आदि मसिनिएर भएको बुरबुरे वस्तु; चूर्ण; धूलि।
२.
घरको तलो, आँगन आदि बढार्दा निस्कने कसिङ्गर।
३.
कुनै गेडागेडी वा डल्लाडल्ली पिँधेर बनाइएको चूर्ण; पिठो।
४.
छारो।