धुलोपिठो
Romanized: dhulopitho
ज्यादै मसिनो भएको वा पारिएको चूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादै मसिनो भएको वा पारिएको चूर्ण।
२.
कुनै वस्तु फुटेर वा किचिएर विकृत भएको अवस्था।