सुधोपिठो

Romanized: shudhopitho, sudhopitho

साधारण दुःखमा खाने सामल, सातु, पिठोजस्ता साधारण पेट भर्ने सामल; सामान्य खानेकुराको सामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साधारण दुःखमा खाने सामल, सातु, पिठोजस्ता साधारण पेट भर्ने सामल; सामान्य खानेकुराको सामल।

सम्बन्धित शब्दहरू