सिधोपिठो

Romanized: shidhopitho, sidhopitho

खस्रो पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सिद्रो+पिठो]

१.
खस्रो पिठो।
२.
रुखोसुखो खानेकुरा; साधारण खाना।

सम्बन्धित शब्दहरू