सिधो
Romanized: shidho, sidho
सादा खाना, ब्राह्मणलाई दान गरिने चामल आदि खाद्यपदार्थ; सिधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
सादा खाना, ब्राह्मणलाई दान गरिने चामल आदि खाद्यपदार्थ; सिधा।
२.
सुँडेनीलाई दिइने खाद्यवस्तु।