धुवाँधार

Romanized: dhuvaamdhaara, dhuvaamdhaar, dhuvaamdhara, dhuvamdhaara

धुवाँको धार वा वेगजस्तो; धुवाँको मुस्लो उठेर धारजस्तो भई माथिमाथि पुगेको । उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धुवाँको धार वा वेगजस्तो; धुवाँको मुस्लो उठेर धारजस्तो भई माथिमाथि पुगेको ।
२.
(क्रियाविशेषण) त्यसरी नै नरोकिईकन; अविच्छिन्न; लगातार (उदा.- गएको राती धुवाँधार वर्षा भयो।)।

उदाहरण वाक्य

  • गएको राती धुवाँधार वर्षा भयो।

सम्बन्धित शब्दहरू