धूमित
Romanized: dhumit, dhoomita, dhoomit, dhuumit
धुवाँले ढाकिएको; धुवाँ लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धुवाँले ढाकिएको; धुवाँ लागेको।
२.
(नाम)
तन्त्रशास्त्रका अनुसार दूषित ठानिने सादा अक्षरको मन्त्र।