धोइफोइ
Romanized: dhoifoi, dhoiphoi
कसर वा घुर्मैलो नभएको स्थिति; राम्ररी धुने-पखाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसर वा घुर्मैलो नभएको स्थिति; राम्ररी धुने-पखाल्ने काम।
२.
मनोमालिन्य भएका विषयमा स्पष्टसँग कुरा गरी मन माझ्ने काम।