धोइपखाली
Romanized: dhoipakhaali, dhoipakhaalee, dhoipakhalee, dhoipakhalii
धुने र पखाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धुने र पखाल्ने काम।
२.
थोरै आम्दानीबाट जीविका गर्ने काम।
३.
भएजति काम र लेनदेनसम्बन्धी कारोबारको फछ्र्योट ।